Financial Product Development (SAMUNNATI EWFDF)

परामर्श सेवा प्रदान गर्नको लागि

प्रथम पटक  प्रकाशित मितिः २०८०।०४।२८

UKAid र Jersey Overseas Aid (JOA) को  आर्थिक सहयोग र प्राक्टिकल एक्शन नेपालको प्राविधिक सहयोगमा लुम्बीनी प्रदेशको रोल्पा, दाङ र रुकुम पूर्वी जिल्लाको आठ वटा स्थानीय तहहरुमा सम्मुनति-कृषिसमुन्नति-डिजिटल फाइनान्स परियोजना संचालन भैरहेको छ । उक्त परियोजना स्थानीय स्तरमा क्रमशः विकास सरोकार समाज (डिकोस) नेपालले सम्मुनति-कृषि र विकास परियोजना सेवा केन्द्र (डिप्रोक्स)ले समुन्नति-डिजिटल फाइनान्स परियोजना संचालन गरीरहेका छन् । उक्त परियोजना लागु भएका कार्यक्षेत्रहरुमा कम्तीमा १६ वटा सहकारीहरुसंग कामगरी किसानहरुको सहज वित्तमा पहुँच र डिजिटल फाइनान्स समबन्धि सेवा विस्तार गर्नको लागि परामर्श सेवा प्रदान गर्न ईच्छुक र योग्य फमहरु बाट यो सूचना प्रकाशन भएको मितिले १५ दिनको कार्यालय समय भित्र शिलबन्दी बोल पत्र पेश गर्नको लागी यो सूचना आह्वान गरिन्छ ।

तपशिलः

शिलबन्दी बोलपत्रको विवरण बोल पत्र पेश गर्ने स्थान अन्तिम मिति बोल पत्र खोल्ने मिति र स्थान
परामर्श सेवाः

१. वित्तीय उत्पादन तथा सेवाहरूको डिजाइन र विकास गर्ने

२. समुदायको लागि क्षमता निर्माण र वकालत सम्बन्धी गतिविधिहरू गर्ने

३. सहकारीहरुको क्षमता विकास र संस्थागत सुदृढीकरणमा सहयोग गर्ने

४. सहकारीहरुको नीति पुनरावलोकन तथा विकास गरी लागु  गर्ने

क्लस्टर कार्यालय, घोराही, दाङ २०८०/०५/१० गते २०८०/०५/११ गते

दिउसो १२ वजे

समुन्नति परियोजना क्लस्टर कार्यालय, घोराही, दाङ

 

पेश गर्नु पर्ने कागजात तथा शर्तहरुः

  • फम दर्ता प्रमाणपत्र तथा नविकरण
  • भ्याटमा दर्ता भएको प्रमाणपत्र र गत आ.ब.को करचुक्त्ता प्रमाण पत्र ।
  • प्राविधिक तथा वित्तिय प्रस्तावना पत्र र ToR मा उल्लेख गरेका अन्य विवरणहरु
  • Terms of Reference (ToR)

 

थप जानकारीको लागि समुन्नति परियोजना कलस्टर कार्याल

घोराही उपमहानगर पालिका–१५, भरतपुर दाङ

सम्पर्क नं ९८५७८२२१४८ र ९८८०१०५७७२१

Location: https://goo.gl/maps/FzgUWvpCYUMpgci19