DEPROSC-Nepal’s Silver Jubilee Academic Award 2019

विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स—नेपाल) १० असोज, २०५० मा स्थापना भई विपन्न, पिछडिएका तथा सिमान्तकृत समुदायहरुको आर्थिक एवं सामाजिक विकासका लागि कार्य गर्दै आईरहेको एक राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । संस्थाले DEPROSC-Nepal’s Silver Jubilee Academic Award मार्फत सक्रिय, जेहेन्दार एवम विकास प्रति रुचि भएका स्नाकोत्तर अध्ययनरत १ जना विधार्थीका लागि विकाससँग सम्वन्धित शोधपत्र लेखनमा सहयोग गर्ने हेतुका साथ रु १,०१,०००।—(एक लाख एक हजार) मात्रको छात्रवृति उपलब्ध गराउने निर्णय गरेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र योग्यता पुगेका नेपाली विधार्थीहरुलाई संस्थाले तोकेको ढाँचामा आवेदनका लागि अनुरोध गरिन्छ । 

अन्य जानकारीको लागि:

About Award 2019

Silver Jubilee Research Award Application 2019