Donate for a Good Cause

Grievance

We value your feedback and are committed to addressing your concerns.

गुनासो दर्ता

यदि डिप्रोक्स-नेपाल द्वारा सञ्चालन गरिएका कुनै पनि कार्यक्रम वा राहात वितरण सम्बन्धी तपाईंको गुनासो, वा उजुरी छ भने, कृपया हामीलाई जानकारी गराउनुहोस्।

हामी सबै गुनासा र उजुरीहरूलाई निष्पक्ष, पारदर्शी र समयमै सम्बोधन गर्न प्रतिबद्ध छौं। प्राप्त सबै जानकारीलाई पूर्ण गोपनीयता कायम राखी हाम्रो स्थापित गुनासो व्यवस्थापन प्रक्रियाअनुसार समीक्षा तथा सम्बोधन गर्नेछौँ ।

कृपया तल दिइएको सम्पर्क विवरण प्रयोग गरी आफ्नो गुनासो दर्ता गर्नुहोस्:

गुनासो सम्पर्क व्यक्ति

गुनासो सम्पर्क व्यक्ति: श्री कैलाश रिजाल
सम्पर्क नम्बर: ९८४१२५१६४१
इमेल: [email protected]

Submit a Grievance