Vacancy for Master Trainer

अमेरिकीअन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमाविनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपनाल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि -किसान_ २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा कार्यान्वयन गरिरहेको छ । यस परियोजनाअन्तर्गतको व्यावसायिक साक्षरता सम्भागले हजारौं सहभागीलाई कृषि व्यवसाय विकासका विभिन्न विषयमा तालिम प्रदान गरी उनीहरूलाई ब्यवसायमा अग्रसर गराउंदैछ ।

सहभागीहरुलाई प्रदानगरिने १० महिने तालिमको ब्यवस्थापनको लागि प्रदेश नं ५अन्तर्गत बाँके र कर्णाली प्रदेश 
अन्तर्गत सुर्खेत जिल्लाको लागि प्रशिक्षक पदमा कर्मचारी आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ।

 पदःप्रशिक्षक (Master Trainer)                                संख्याः केही

गर्नुपर्ने कार्य :

  • सामुदायिकप्रशिक्षकहरुलाई प्रशिक्षण (TOT),
  • सामुदायिकप्रशिक्षकहरुलाई व्यावसायिक साक्षरता तालिम सञ्चालनमा सहयोग,
  • तालिमको नियमित अनुगमन,
  • पूर्व परीक्षा र अन्तिम परीक्षाहरुको लागि सहजीकरण,
  • वरिष्ठ प्रशिक्षकर साक्षरता तथा ब्यावसायिक शीपविकास,
  • अधिकृतसंगको समन्वयमा सम्भागकाअन्यकार्यमा सहयोग,
  • तथ्याङ्क ब्यवस्थापन, अनुगमन,
  • मूल्यांङ्कन र सिकाईका क्रियाकलापहरुमा जिम्मेवारी ।
योग्यताः

  • ब्यावसायिककामको अनुभवभएको वा ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने,
  • परियोजनाले दिने तालिमका विषय बस्तुबारे आधारभूत जानकारी भएको,
  • तालिम कार्यमाअनुभवी, सहजीकरण शीपभएको,सामाजिक परिचालनको शीपभएको,
  • कम्प्युटर एप्लिकेसनबारे जानकार रहेको,
  • तथ्याङ्क ब्यवस्थापनमा अनुभवी,
  • स्नातक उत्तीर्ण गरेको वा १०+२ उत्तीर्ण गरी एक वर्षको कार्य अनुभवरहेको ,
  • २१ वर्ष पुरा भएको र धेरै स्थानमागई सहजीकरण गर्न सक्ने ।

उल्लेखितकार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपालीनागरिकताप्रमाणपत्रको प्रतिलिपि सहित [email protected] वा डिप्रोक्स नेपालपो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका कार्यालयहरुमा २०७६÷११÷१ गते कार्यालय समय भित्र आवेदन दिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिनेछ। टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ ।