Vacancy for CT

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमाविनरक इन्टरनेशनललेकृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपनाल्याउने उद्देश्यका साथनेपालमाज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा सञ्चालन गरिरहेको छ । यस परियोजनाको व्यावसायिक साक्षरता सम्भागले २ महिना लामो तालिमको सातौं चरणमातल उल्लेखित क्षेत्रभित्रका ३६८ स्थानमा बसोबास गर्नेआठ हजार भन्दा बढीसहभागीहरुलाईकृषिव्यवसायविकासकालागिविभिन्नविषयहरुमातालिमप्रदान गरी ब्यवसायमा अग्रसर गराउंदैछ ।

प्रदेश जिल्ला गाउँपालिका, नगरपालिकार उपमहानगरपालिका । वडा नं. हरु कोष्ठमा राखिएको ।
बागमती

प्रदेश

सिन्धुपाल्चोक नगरपालिका–मेलम्ची(११), गाउँपालिका–इन्दावती(४ र ६), हेलम्बु (३,४ र ७)
काभ्रे नगरपालिका–पनौती(४ र ८) बनेपा(१,२,३ र ४) मण्डनदेउपुर (७)पाँचखाल(१२)
नुवाकोट नगरपालिकाविदुर (३),वेलकोटगढी (११ र १३), गाउँपालिका–दुप्चेश्वर (५ र ६)पञ्चकन्या(२),लिखु (४)
मकवानपुर नगरपालिका–थाहा(१,४ र ११)गाउँपालिका–मनहरी (३,६,७, ८ र ९)

 

लुम्बिनीप्रदेश कपिलबस्तु नगरपालिका–बाणगंगा(३,५,६,१०र ११) कपिलबस्तु (६,) गाउँपालिका–शुद्धोधन (१)
पाल्पा गाउँपालिका–बगनाशकाली (२ र ३),माथागढी (३),रैनादेबि छहरा (१, २ र ५),रिब्दीकोट  (२,३,४,५,६,७ र ८), नगरपालिका–तानसेन (१२ र १४),
अर्घाखाँची नगरपालिका–भुमिकास्थान(५,६,७ र ८),सन्धीखर्र्क (१,२,३,४,६,८,११र१२), गाउँपालिका–पाणिनी (८),मालारानि (४)
रुकुम नगरपालिका–मुसिकोट (४ र ६) र गाउँपालिका–सानीभेरी (१, २, ३ र ९)
दाङ्ग गाउँपालिका–शान्तीनगर (५, ६ र७) र बबई (६)
बाँके गाउँपालिका–खजुरा (२,३,५,६ र ७) बैजनाथ (१,३,५,६ र ८) राप्ति सोनारी (२,३,५,८ र ९) जानकी (१,२,३ र ४)
बर्दिया नगरपालिका– गुलरिया (४ र ८) मधुवन (७, ८ र ९) राजापुर – (५ र १०) बाँसगढी (४ र ५) बारबर्दिया (१० र ११) ठाकुरबाबा (४,७ र ८) गाउँपालिका– बढैयाताल (४ र ५)

 

कर्णालीप्रदेश सल्यान नगरपालिका–बागचौर (१, २, ३, ५ र १०),गाउँपालिका–दार्मा (२, ३ र ५)
सुर्खेत गाउँपालिका–बराहताल(५, ७, ८ र १०),नगरपालिका–गुर्भाकोट (५, ६, ८ र ९)
दैलेख नगरपालिका–नारायण (२), गाउँपालिका–माहाबु (१ र २)नौमुले (६)
सुदुरपश्चिम

प्रदेश

कन्चनपुर नगरपालिका–बेलौरी (१, ३ र७), कृष्णपुर ( १, ५, ६, ७ र ८), शुक्लाफाटा (७)
कैलाली नगरपालिका–भजनी(१, २, ३, ४ र ५), गोदावारी (२, ३, ४ र ८)गाउँपालिका–जोशीपुर (२, ३ र ४),
डढेल्धुरा गाउँपालिका– नवदुर्गा (१ र २),गन्यापधुरा (३), नगरपालिका– अमरगढी (१),परशुराम–(४,५,८,११ र १२)
डोटी नगरपालिका–दिपायलसिलगढी (५ र ९), शिखर (६, ८ र ११),गाउँपालिका– जोरायल(३ र ४)
     

 

यस  ब्यावसायिकतालिम दिनका लागि आंशिक समयमा काम गर्ने गरी केही सामुदायिक प्रशिक्षकको आवश्यकता भएकाले देहायबमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

मुख्यकाम, कर्तव्य र जिम्मेवारी न्यूनतमयोग्यताक्षमता
सहभागीहरुको छनौटका लागि सहजीकरण गर्ने ।

स्थानीयस्तरमा२महिना (दैनिक २ घण्टा, हप्तामा ६ दिन) व्यावसायिक साक्षरतातालिम सञ्चालन गर्ने ।

तालिमको अघि र पछि सहभागीहरुको परीक्षालिने ।

ब्यवसायविकासकालागि सहभागीलाई सहजीकरण गर्ने ।  

अनुगमन, मूल्याङकन र अध्ययनमा सहयोग, समन्वय ।

 

प्रविणता प्रमाणपत्र तहवा सो सरह उत्तिर्ण ।

अन्य संस्थामा पूर्णकालिन रुपमाकार्यरत नरहेको ।

ब्यावसायिककार्यमा सहजीकरण गर्न सक्ने ।

सामाजिक परिचालन र कम्प्युटर एप्लिकेसनमादक्षता।

विगतमा सामुदायिकप्रशिक्षकवा स्थानीय स्रोत व्यक्तिको रुपमाकाम गरेका र सम्बन्धित वडाका उमेदवारहरुलाई ग्राहयता ।

 

 

माथिको योग्यता र क्षमता भएका इच्छुक ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रतिलिपि सहित [email protected] वा डिप्रोक्स नेपालपो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका केन्द्रिय, क्षेत्रीय, क्लस्टर र एरिया कार्यालयहरुमा २०७७।१२।१६ कार्यालय समय भित्र आवेदनदिन सक्नुहुनेछ । प्रारम्भिक सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रक्रियामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहितगरिएको छ । उमेदवारहरुको चयन गर्ने वानगर्ने वा यो आवश्यकता सम्बन्धी सूचनाखारेज गर्ने समेतको अधिकार संस्थामानिहित रहने समेत जानकारी गराइन्छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई प्रेरित गरिनेछ ।