Trainer Wanted

कर्मचारी आवश्यकता

पहिलो पटक प्रकाशन मितिः२०७५।०८।१४

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा कार्यान्वयन गरिरहेको छ । यस परियोजनाअन्तर्गतको व्यावसायिक साक्षरता सम्बन्धी कम्पोनेन्टले हजारौं सहभागीलाई कृषि व्यवसाय विकासका विभिन्न विषयमा तालिम प्रदान गरी उनीहरूलाई ब्यवसायमा अग्रसर गराउंदैछ ।

यसका लागि प्रथम चरणमा प्रदेश ३, ५, ६ र ७ का कञ्चनपुर, कैलाली, बर्दिया, बांके, दाङ्ग, प्यूठान,कपिलबस्तु, पाल्पा, काभ्रेपलान्चोक र मकवानपुर जिल्लामा निम्न अनुसारका पदमा कर्मचारीहरुको आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ।

काम, कर्तव्य र जिम्मेवारी योग्यता र क्षमता
वरिष्ठ प्रशिक्षक९क्भलष्यच (Senior Master Trainer) – ५

  • सामुदायिकप्रशिक्षकहरुलाई प्रशिक्षण९त्इत्०दिने,
  • सामुदायिकप्रशिक्षकहरुलाई व्यावसायिक साक्षरतातालिमसञ्चालनमा सहयोग गर्ने,
  • तालिमको नियमितअनुगमनगर्ने,
  • पूर्व परीक्षा र अन्तिम परीक्षाहरुको लागि सहजीकरण,
  • वित्तीयप्रबन्ध,
  • शैक्षिक सामाग्रीब्यवस्थापन,
  • अन्यप्रशिक्षकहरुसंग तोकिएको कार्यहरुमा समन्वय,
  • तथ्याङ्कब्यवस्थापन, अनुगमन, मूल्यांङ्कन र सिकाईका क्रियाकलापहरुमाजिम्मेवारी ।
  • ब्यावसायिककामको अनुभवभएको वाब्यावसायिककार्यमा सहजीकरण गर्न सक्ने,
  • परियोजनाले दिने तालिमकाविषयबस्तुबारे आधारभूतजानकारी भएको,
  • तालिमकार्यमाअनुभवी, सहजीकरण शीपभएको,
  • सामाजिक परिचालनको शीपभएको,
  • कम्प्युटर एप्लिकेसनबारे जानकार रहेको,
  • तथ्याङ्कब्यवस्थापनमाअनुभवी,
  • स्नातकतह उत्तिर्ण, ब्यवस्थापनमा उत्तीर्णलाई ग्राहयता।
  • २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
प्रशिक्षक (Master Trainer) – १०

  • सामुदायिकप्रशिक्षकहरुलाई प्रशिक्षण (TOT) दिने,
  • सामुदायिकप्रशिक्षकहरुलाई व्यावसायिक साक्षरतातालिमसञ्चालनमा सहयोग गर्ने,
  • तालिमको नियमितअनुगमन गर्ने,
  • पूर्व परीक्षा र अन्तिम परीक्षाहरुको लागि सहजीकरण,
  • वरिष्ठ प्रशिक्षकर साक्षरतातथाब्यावसायिकशीपविकास अधिकृतसंगको समन्वयमाकम्पोनेन्टका अन्यकार्यमा सहयोग गर्ने,
  • तथ्याङ्कब्यवस्थापन, अनुगमन, मूल्यांङ्कन र सिकाईका क्रियाकलापहरुमाजिम्मेवारी ।
  • ब्यावसायिककामको अनुभवभएको वाब्यावसायिककार्यमा सहजीकरण गर्न सक्ने,
  • परियोजनाले दिने तालिमकाविषयबस्तुबारे आधारभूतजानकारी भएको,
  • तालिमकार्यमाअनुभवी, सहजीकरण शीपभएको,
  • सामाजिक परिचालनको शीपभएको,
  • कम्प्युटर एप्लिकेसनबारे जानकार रहेको,
  • तथ्याङ्कब्यवस्थापनमाअनुभवी,
  • स्नातकतह उत्तिर्ण वा ISc Ag. उत्तीर्ण,
  • २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको ।

माथिको योग्यता र क्षमता भएका ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रतिलिपि सहित kisan2deprosc@gmail.com वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका कार्यालयहरुमा २०७५।०८।२३ को कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलार्इ निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने वानगर्ने वा यो आवश्यकता सम्बन्धी सूचनाखारेज गर्ने समेतको अधिकार संस्थामानिहित रहने समेत जानकारी गराइन्छ । महिला र पछाडी पारिएकाउमेदवारहरुलाई प्रेरित गरिनेछ ।